Breaking News

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद्काे बैठककाे आव्हान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद्काे बैठक आव्हान गरेका छन् ।

आज साँझ ५ बजे बस्न लागेकाे मन्त्रिपरिषद्को बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने मन्त्रिपरिषद् सचिवालयले जनाएकाे छ । साथै यस बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button