Breaking News

काठमाडौंका तीन स्थानमा निषेधाज्ञा (कर्फ्यु) जारी

काठमाडौँ – राजावादी प्रदर्शनकारीले उग्ररुप लिंदै काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयकाे अादेशमा कर्फ्यु आदेश जारी गरिएको छ ।

काठमाडौंका तीन स्थानमा कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु लगाइएको जनाइएकाे छ । अर्को आदेश नहुँदासम्म कर्फ्यु जारी रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button