Breaking NewsHeadline

राजावादी समूहद्वारा आयोजित सभालाई अराजकताहरूको संज्ञा भन्दै कुर्लिए पुष्पकमल दाहाल प्रचण्ड

काठमाडाैं – समाजवादी मोर्चाको गणतन्त्र पक्षधर आमसभामा सम्बोधन गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहालले तीनकुनेमा राजावादी समूहद्वारा आयोजित सभालाई अराजकताहरूको संज्ञा दिएका छन् ।

उनले समाजवादी मोर्चाको गणतन्त्र पक्षधर आमसभामा सहभागी हुँदै गर्दा तीनकुनेमा भएकाे घटनाबारे थाहा पाएपछि त्यसप्रति प्रतिगामी र निरङ्कुशतावादीहरूको प्रतीकको रूपमा टिप्पणी गर्दै राजावादीहरूले घरमा आगो लगाउनु र प्रहरीमाथि ढुंगा प्रहार गर्नु आतंक फैलाउने चरित्र भएको तर्क व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button