Headlineअर्थसमाचार

नेपाल सरकारकाे अर्थ मन्त्रालयले दाेलखा सहितकाे विभिन्न राजमार्गकाे आयोजना विवरण सार्वजनिक

४ माघ काठमाडाैं – नेपाल सरकारकाे अर्थ मन्त्रालयले दाेलखाकाे एक महत्त्वपूर्ण सडक तामाकोसी-सिंगटी -लामाबगर-लप्चीगाउँसहित विविध जिल्लाका लागि बहुबर्षिय आयोजना विवरण तालिका सार्वजनिक गरेकाे छ ।

प्रस्तुत विवरण अनुसार सडक डिभिजन चरिकाेट दाेलखा आयोजनाकाे कार्यालय मार्फत् भिट्टामाेड-जलेश्वर-वर्दवास, मन्थली-तामाकाेशी-सिंगटी-लामाबगर-लप्चीगाउँ ( तामाकाेशी-सिंगटी-लामाबगर-लप्चीगाउँ खण्ड) एन-एच बहुबर्षिय आयोजना अन्तर्गत परेकाे छ ।

त्यसैगरी याे समेतकाे अन्य विवरण तालिकामा उल्लेख गरिएकाे छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button