Breaking Newsसमाचार
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना

मंसिर १९ काठमाडाैं – प्रोस्टेटसम्बन्धी समस्याका कारण राष्ट्रपति रामचन्द्र पौडेललाइ उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना गरिएकाे जानकारी अस्पताल स्राेतमार्फत् प्राप्त भएकाे छ ।
काठमाडाैं महाराजगञ्जस्थित शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङकाे भनाइ उद्दृत गर्दै राष्ट्रपतिलाई आज १९ गते बिहान उपचारार्थ भर्ना गरिएको बताएका छन् । थप विवरण प्राप्त हुन बाँकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?