Headlineअपराध घटना
क्रिकेट मैदानमा रहेका दर्शकहरूरूबीचमा सट्टाबाजी (बेटिङ) खेलाएको आरोपमा चारजना पक्राउ

कीर्तिपुर काठमाडौं – नेपाल प्रिमियर लिग ‘एनपीएल’ प्रतियोगिता भइरहेको परिसरमा सट्टाबाजी ‘बेटिङ’ खेलाएको आरोपमा चारजनालाई पक्राउ गरिएको जानकारी स्थलगत स्रोतले दिएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाए अनुसार उनीहरूरूलाई सुराकीको सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दुईजना भारतीय नागरिक रहेका छन् ।
सीआईबी टोलीका प्रमुख एआइैजी दीपक थापाको भनाइ उदृत गर्दै स्थलगत स्रोतले अन्य दुईजनालाई पनि पक्राउ गरिएको र उनीहरूविरुद्ध आज नै मुद्दा चलाइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?