Headlineसमाचार

गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री राजिव गुरूङ (दिपक मनाङ्गे) ले मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री राजिव गुरूङ ( दिपक मनाङ्गे ) ले मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वाट परिवर्तन गरी वन तथा वातावरणमन्त्रीको जिम्मेवारी दिइए पछि असन्तुष्टि भएका हुन । आज एमालेका मन्त्रीहरूको शपथ समारोहबाट उनी बाहिर निस्किएका थिए । श्रोतका अनुसार मनाङेले वन मन्त्रालय मनाङबाट निर्वाचित सांसद मुनिन्द्रजंग गुरूङलाई दिन माग गरेको वताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button