Headlineपूँजी बजार

आज भाद्र ९ गते प्रि–ओपन सेसनमा नेप्से सूचक १२ दशमलव ६० विन्दुले बढेर २९८७ दशमलव ०६ अंकमा आएको छ

काठमाडौं – प्रि–ओपन सेसनमा नेप्से सूचक १२ दशमलव ६० विन्दुले बढेको छ ।

यससँगै सूचक २९८७ दशमलव ०६ अंकमा आएको छ । यस सेसनमा २ करोड ४९ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १०७ कम्पनीको ५१ हजार १ सय कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३ सय ७७ वटा कारोबार भएको छ । कुल ६७ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button