Headlineसमाचार

आजकाे माैसम सम्बन्धी जानकारी

काठमाडाैं २३ जेठ २०८३ – ने.सं. ११४६ अनलागाक षष्ठी शनिबार –

जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव देखिएको जनाएको छ।

विभागका अनुसार आज यी मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ। साथै, कतिपय स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले जनाएअनुसार, पश्चिमी न्यून चापीय रेखा सामान्यतया वायुमण्डलीय गतिविधि बढाउने कारक हो, जसले स्थानीय वायूसँग मिलेर वर्षा र बदलीको अवस्था सिर्जना गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button