Headlineखेलकुदसमाचार

साफ महिला च्याम्पियनसिपमा नेपालकाे यात्रा सेफिफाइनलमै पूर्णविराम

भारतको गोवामा जारी नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको छ।

मध्यान्तर अघिसम्म बङ्गलादेश पछाडी परेपनि अन्तिम समयमा गाेल गरेर बराबरी गरे । सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो।

नेपालले पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि निर्णायक क्षणमा गोल गर्न असफल भयो। बंगलादेशले अवसरलाई सदुपयोग गर्दै अग्रता कायम राख्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button