Headlineसमाचारस्वास्थ

प्रधानमन्त्री बालेन शाहको स्वास्थ्यबारे कांग्रेसको माग

काठमाडाैं वेशाख २९ – नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी दिन सरकारसँग आग्रह गरेको छ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बीचमै बाहिरिएको घटनाले संसद् र देशको गरिमामाथि प्रश्न उठाएको भन्दै कांग्रेसले स्पष्ट जानकारी माग गरेको हो।

कांग्रेस नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको व्यवहारलाई “अहंकारपूर्ण र अमर्यादित” भन्दै आलोचना गरेका छन्।

प्रधानमन्त्रीका सल्लाहकारले स्वास्थ्य समस्याका कारण बाहिरिएको बताएका थिए, तर त्यो स्पष्टीकरण केहीबेरमै हटाइएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button