Headlineपूँजी बजार

नेप्से परिसूचकः बिहीबारको प्रि ओपन सेसन

काठमाडाैं वैशाख १० – बुधबार २.९५ अंक घटेर २८०४.१७ विन्दुमा बन्द भएको नेप्से परिसूचक बिहिबार करिब २.३५ अंक बढेर २८०६.५२ विन्दुमा पुगेको छ।

पछिल्लाे जानकारी अनुसार सेन्सेटिभ इन्डेक्स ०.७७ अंकले बढेको छ। अहिले ६२ स्टकको १५० पटक कारोबार हुँदा कुल कारोबार रकम करिब ४० लाख ३५ हजार रुपैयाँ पुग्दा कुल शेयर संख्या: ५,४३५ कित्ता रहेकाे छ ।

मूल्य स्थितिमा २९ स्टकको मूल्य बढ्दा २१ स्टकको मूल्य घटेकाे छ भने १२ स्टक स्थिर रहेकाे छ ।

बिहीबारको प्रि ओपन सेसन मा नेप्से परिसूचक हल्का वृद्धि देखिएको छ, सेन्सेटिभ इन्डेक्स पनि बढेको छ, र कारोबारमा मिश्रित अवस्था (कसैको मूल्य बढ्ने, कसैको घट्ने, केही स्थिर रहने) देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button