Breaking Newsनिर्वाचन फागुन २१ खबर
बहुचर्चित झापा ५ मा मतगणना जारी बालेन साह अगाडि

झापा फागुन २२ । फागुन २१ काे निर्वाचनकाे सिलसिलामा झापा क्षेत्र नम्बर-५ को प्रारम्भिक मत गणनाको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह अग्रस्थानमा देखिएकाे छ ।
मतपेटिका जम्मा भएसंगै प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पारेका छन्।
पछिल्लाे पटक प्राप्त सार्वजनिक मतपरिणाम अनुसार साहले १२५० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे ४२० मत रहेकाे छ ।
त्यसैगरी मन्धरा पौड्याल-७८, रन्जित तामाङ- ९० र लक्ष्मिप्रसाद सङ्ग्रौला-८७ मत ल्याएका छन् ।
८ सय १४ मत प्राप्त गरेका छन्।
एमाले अध्यक्ष ओलीले ३ सय ८४ मत पाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?