Headlineराजनितिसमाचार

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले प्रत्यक्षतर्फ १६५मा १६४ उम्मेदवार ताेके, बागलुङ-१ मा जनमाेर्चा

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

नेकपाबाट टिकट पाउनुभएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिए । बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ ।

एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार हुन् । जसमा कञ्चनपुर–१ बाट वीना मगर, नवलपरासी (पश्चिम)–१ बाट सिन्धु जलेसा, मनाङ–१ बाट यशोधा सुवेदी गुरुङ, चितवन–३ बाट रेनु दाहाल, काठमाडौँ–१० बाट रुपा महर्जन र काठमाडौँ–५ बाट कल्पना शर्मा हुनुहुन्छ ।

त्यसैगरी काठमाडौँ–१ बाट मेनका भण्डारी, सप्तरी–४ बाट रुवी कुमारी कर्ण, सङ्खुवासभा–१ बाट सरिता खड्का थापा, झापा–२ बाट धर्मसिशला चापागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी, रौतहट–३ पुनम देवी, काभ्रेपलान्चोक–२ बाट वसुन्धरा हुमागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी उम्मेदवार छन् ।

१ कोशी प्रदेशबाट २८ जनाः- ताप्लेजुङ-१ खेलप्रसाद बुढाक्षेत्री, पाँचथर-१ हर्क बहादुर नेम्वाङ, इलाम-१ रणबहादुर राई, इलाम-२ ओमबहादुर गुरुड, झापा-१ अशेष घिमिरे, झापा-२ धर्मशिला चापागाई, झापा-३ डिल्ली घिमिरे, झापा-४ पुरुषोत्तम चुडाल, झापा-५ रञ्जित तामाङ, सङ्खुवासभा-१ सरिता खड्का थापा, तेह्रथुम-१ रणध्वज कन्दड्वा, भोजपुर-१ अजम्बर राई काङमाङ, धनकुटा-१ धर्मप्रसाद पौडेल, मोरङ-१ कुलप्रसाद साम्बा, मोरङ-२ चन्द्रवीर राई, मोरङ-३ डा देवमान सम्वाहाङफे, मोरङ-४ अमनलाल मोदी, मोरङ-५ शिवकुमार मण्डल, मोरङ-६ ओपेन्द्र कुमार राय, सुनसरी-१ सुर्यबहादुर भट्टराई, सुनसरी-२ रामकुमारी चौधरी, सुनसरी-३ दुर्गेश चौधरी, सुनसरी-४ महमद महफुज अंसारी, सोलुखुम्बु-१ असिम राई , खोटाङ-१ हरि रोका, ओखलढुङ्गा-१  अम्बिरबाबु गुरुङ, उदयपुर-१ वलदेव चौधरी र उदयपुर-२ सुरेशकुमार राईकाे नाम परेकाे छ ।

२. मधेस प्रदेशबाट ३२ जनाः- सप्तरी-१  रविन्द्र चौधरी, सप्तरी-२ सुर्यनाथप्रसाद यादव, सप्तरी ३ अरुणकुमार साह  सप्तरी-४ रुवीकुमारी कर्ण, सिराहा-१ रामचन्द्र यादव, सप्तरी-१ रविन्द्र चौधरी, सप्तरी-२ सुर्यनाथ प्रसाद यादव, सप्तरी-३ अरुणकुमार साह, सप्तरी-४ रुवीकुमारी कर्ण, सिराहा-१ रामचन्द्र यादव, सिराहा-२ मुक्ति सिंह, सिराहा-३ विश्वनाथ साह, सिराहा-४ अजय शंकर नायक, धनुषा-१ मातृका प्रसाद यादव, धनुषा-२ रामचन्द्र झा, धनुषा-३ रामललित मण्डल, धनुषा-४ संजयकुमार महतो, महोत्तरी-१ गिरिराजमणि पोख्रेल, महोत्तरी-२ लक्ष्मण यादव, महोत्तरी-३ राजकिशोर साह सुडी, महोत्तरी-४ भरतप्रसाद साह, सर्लाही-१ प्रमोद साह, सर्लाही-२ महिन्द्र राय यादव, सर्लाही-३ नारायणकाजी श्रेष्ठ, सर्लाही-४ रगनिस राय यादव, रौतहट-१ माधबकुमार नेपाल, रौतहट-२ किरण साह, रौतहट-३ पुनम देवी, रौतहट-४ रामकुमार भट्टराई, बारा-१ सन्तोष दंगाल, बारा-२ रमेशप्रसाद यादव, बारा-३ भरत प्रसाद साह, बारा-४ अजय कुशवाहा, पर्सा-१ अजय चौरासिया, पर्सा २ मनोज चौधरी, पर्सा-३ छोटेलाल यादव, र पर्सा-४बाट जयप्रकास थारु रहेका छन् ।

३. बागमती प्रदेशबाट ३३ जनाः- दोलखा-१ विशाल खड्का, रामेछाप-१ श्यामकुमार श्रेष्ठ, सिन्धुली-१ डेकेन्द्र सुवेदी, सिन्धुली-२ लेखनाथ दाहाल, रसुवा-१ माधव लामिछाने, धादिङ-१ राजेन्द्रप्रसाद पाण्डे, धादिङ-२ रामबहादुर भण्डारी, नुवाकोट-१ हितबहादुर तामाङ, नुवाकोट-२ हिरानाथ खतिवडा, काठमाडौँ-१ मेनका भण्डारी, काठमाडौँ-२ नितेश पौडेल, काठमाडौँ-३ निरज लामा, काठमाडौँ-४ इन्द्र भुसाल, काठमाडौँ-५ कल्पना शर्मा, काठमाडौँ-६ हेमलाल शर्मा (हिमाल), काठमाडौँ-७ बसन्तप्रसाद मानन्धर, काठमाडौँ-८ सुमन सायमी, काठमाडौँ-९ राधाकृष्ण महर्जन, काठमाडौँ-१० रूपा महर्जन, भक्तपुर-१ हरिराम लवजु, भक्तपुर-२ रामप्रसाद सापकोटा (दिपशिखा), ललितपुर-१ सुनिल महर्जन, ललितपुर २ राजेन्द्र अमात्य, ललितपुर-३ राजकाजी महर्जन, काभ्रेपलान्चोक-१ दिनानाथ गौतम, काभ्रेपलान्चोक-२ बसुन्धरा हुमागाई, सिन्धुपाल्चोक-१ माधव सापकोटा, सिन्धुपाल्चोक-२ युवराज दुलाल, मकवानपुर-१ विजय गौतम, मकवानपुर-२ लवशेर बिष्ट, चितवन-१ डा कृष्ण पन्त, चितवन-२ प्रताप गुरूङ र चितवन-३बाट रेणु दाहाल रहेका छन् ।

४. गण्डकी प्रदेशबाट १८ जनाः- गोरखा-१ हरिराज अधिकारी, गोरखा-२ लेखनाथ न्यौपाने, मनाङ-१ यशोदा सुवेदी गुरुङ, लमजुङ-१ हरिजंग तामाङ, कास्की-१ राजकाजी गुरुङ, कास्की-२ हेमबहादुर थापा, कास्की-३ गोपाल गिरी, तनहुँ-१ विद्यानाथ ढकाल, तनहुँ-२ सोमबहादुर थापा, स्याङ्जा-१ शैलेन्द्र घिमिरे, स्याङ्जा २ पदम विश्वकर्मा, नवलपरासी (पूर्व)-१ लोकप्रसाद भुर्तेल, नवलपरासी (पूर्व)-२ गणेशमान महतो, मुस्ताङ १ मुटुक गुरुङ, म्याग्दी १ अर्जुन थापा, बागलुङ-१,(जनमाेर्चा तर्फ), बागलुङ-२ ज्ञाननाथ गैरे, पर्वत-१बाट मनहरी शर्मा रहेका छन् ।

५. लुम्बिनी प्रदेशबाट २६ जनाः- गुल्मी-१ सुर्दशन बराल, गुल्मी-२ श्रीराम महत, पाल्पा-१ होमबहादुर सुनारी, पाल्पा-२ . सोमप्रसाद पाण्डे, अर्घाखाँची-१ रामबहादुर चौहान, नवलपरासी (पश्चिम)-१ सिन्धु जलेशा, नवलपरासी (पश्चिम)-२ देबेन्द्र पौडेल, रुपन्देही-१ घनश्याम यादव, रुपन्देही-२ सुभाष पाण्डे (विश्वदीप), रुपन्देही-३ फैज अहमद खान, रुपन्देही-४ बाबुलाल यादव, रुपन्देही-५ वकिल मुसलमान, कपिलवस्तु-१ कृष्ण कुँवर, कपिलवस्तु-२ बृजेश कुमार गुप्ता, कपिलवस्तु-३ एहसन अहमद खाँ, पूर्वी रुकुम-१ पुष्पकमल दाहाल‘प्रचण्ड’, रोल्पा-१ वर्षमान पुन प्युठान-१ कृष्णध्वज खड्का, दाङ-१ मेटमणि चौधरी, दाङ २ निर्मल आचार्य, दाङ-३ धनबहादुर मास्की, बाँके-१ नरेन्द्र पाण्डे, बाँके-२ दिपेन्द्र विष्ट, बाँके-३ दिपक जिएम, बर्दिया-१ विष्णु प्रसाद थारु र बर्दिया-२ सुरेश पन्थ रहेका छन् ।

६. कर्णाली प्रदेशबाट १२ जनाः- सल्यान-१ रमेशकुमार मल्ल, डोल्पा-१ धनबहादुर बुढा, मुगु-१ चन्द्रबहादुर शाही, जुम्ला-१ नरेश भण्डारी, कालिकोट-१ महेन्द्रबहादुर शाही, हुम्ला-१ दिपेन्द्र रोकाया, जाजरकोट-१ शक्ति बहादुर बस्नेत, दैलेख-१ अम्बर बहादुर थापा, दैलेख-२ योगेन्द्र शाही, सुर्खेत-१ जीतबहादुर राना, सुर्खेत-२ झकबहादुर मल्ल र पश्चिम रुकुम-१ गोपाल शर्मा रहेका छन् ।

७. सुदूरपश्चिम प्रदेशबाट १६ जनाः- बाजुरा-१ प्रकाश बहादुर शाह, अछाम-१ भीम बहादुर रावल, अछाम-२ बलबहादुर कुँवर, बझाङ-१ मीन बहादुर कुँवर, डोटी-१ त्रिलोचन भट्ट, कैलाली १ रामलाल डगौरा थारु, कैलाली-२ नन्दबहादुर साउद, कैलाली-४ हरिराम चौधरी, कैलाली-५ प्रेम आले, दार्चुला-१ लक्ष्मणदत्त जोशी, बैतडी-१ परमानन्द भट्ट, डडेल्धुरा-१ मानसिंह माल, कञ्चनपुर-१ विना मगर, कञ्चनपुर-२ माधव पन्त र कञ्चनपुर-३ बाटमानबहादुर सुनार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button