Headlineराजनितिसमाचार

काठमाडाैंकाे निर्वाचन क्षेत्र नं. १मा राप्रपाबाट रविन्द्र मिश्रले गरे उम्मेदवार दर्ता

काठमाडाैं । काठमाडाैं क्षेत्र नं. १ राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट रविन्द्र मिश्रले उम्मेदवार दर्ता गराएका छन् । साेही क्षेत्रमा दाेलखाका समाजसेवी शाेभित उप्रेतीकाे नाम सिफारिस भएकाे भएपनि समूहगत समन्वयबाट मिश्रले टिकट पाएका हुन् ।

विगतका चुनावमा २ पटक पराजय भाेगेकाे भएपनि यसपटक जनताले जिताउने विश्वासमा उनी रहेकाे देखिन्छन् । यसैक्रममा उनले पृथ्वीनारायण शाहकाे इतिहास स्मरण गर्दै काठमाडाैं विजय गर्न जसरी पटकपटक प्रयासपछि गाेरखाका राजा सफल भएका थिए त्यही पालाे आफ्नाे भएकाे धारणा मिश्रले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button