बागमती प्रदेश जिल्ला खबर
बागमती प्रदेश सरकार अन्तर्गतकाे भाेलि मन्त्रिपरिषद्काे बैठक बस्दै

बागमती प्रदेश सभाको १५ औं अधिवेशनमा प्रस्तुत हुने बिषय वस्तु तथा दर्ता भएका विधेयकहररूको सन्दर्भमा छलफल गर्नको लागि भाेलि मन्त्रिपरिषदकाे बैठक बस्ने भएकाे छ ।
बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सभा हालमा भोलि मिति-२०८१ साल माघ १८ गते शुक्रबारका दिन बिहान १० बजे बस्ने भएकाेले सम्पूर्ण माननीय मन्त्रीज्यूहररूको उपस्थितिको लागि सूचना जारी गरिएकाे जानकारी मुख्यमन्त्रीकाे सचिवालयले जानकारी गराएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?