समाचार
स्व श्री ईस्वर वहादुर मास्केका छोरा श्री भल्ला मास्केबाट भगवान बुद्धको मठ मन्दिरको लागि जग्गा दान

स्व. श्री ईस्वर वहादुर मास्केका जेठा छोरा श्री भल्ला मास्केबाट भगवान बुद्धको बिहार निर्माणका लागि पद्मवर्ण महाबिहार दोलखालाई दोलखा नगरको मुटुमा रहेको एक करोड मुल्य वरावरको पुर्ख्याैली जग्गा दान गरी प्रशंसनिय एवम उदाहरणीय कार्य गर्नुभएको छ । श्री भल्ला मास्केका एक भाई विनोद मास्के, दुई वहिनीहरु श्री शीला मास्के र उदया मास्के हुनुहुन्छ ।
जुन कार्यकालागि मास्के परिवारबाट जग्गादान गरिएको हो उक्त कार्य छिटै पुराहुने स्थानीयहरुले अपेक्षा गरेका छन ।
तर जुन गतिमा सरोकारवाला दोलखावासीहरु संग सरसल्लाह गरेर काम अगाडी वढाउनु पर्नेहो महाविहार समितिले सो अनुसार कार्य गर्न नसकेको स्थानीयहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1