Breaking News

बागमती प्रदेश सरकार मन्त्रिपरिषदकाे बैठक बस्दै

११ माघ मकवानपुर हेटाैडा – बागमती प्रदेश सरकारकाे मन्त्रिपरिषदकाे बैठक अाज शुक्रबार दिन २ः०० बजे बस्दैछ ।

मन्त्रीपरषद सचिवालयका प्रमुख सचिवले दिएकाे जानकारी अनुसार माननीय मुख्यमन्त्री बहादुर सिं लामाकाे निर्देशानुसार सबै मन्त्रालयका मन्त्रीहरूलाइ बैठकमा उपस्थित हुन अाव्हान गरिएकाे जानकारी प्राप्त भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button