Uncategorized
बागमती प्रदेश सरकारकाे मन्त्रिपरिषदकाे बैठक बस्दै

११ माघ मकवानपुर, हेटाैडा – बागमती प्रदेश सरकारकाे राजधानी हेटाैडामा मन्त्रिपरिषदकाे बैठक बस्दैछ ।
मन्त्रिपरिषदकाे सचिवालयका प्रमुख सचिवले दिएकाे जानकारी अनुसार बैठक २०८१/१०/११ गते शुक्रबार दिनको ०२:०० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ ।
माननीय मुख्यमन्त्रीज्यूको निर्देशानुसार सबै मन्त्रीहरूलाइ उक्त बैठकमा उपस्थित हुन अाव्हान गरिएकाे जानकारी सचिवालयबाट प्राप्त भएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?