Uncategorized

वेष्टइण्डिजका पूर्वकप्तान लेजेण्डरी क्रिकेटर ब्रायन लारा काठमाडौँमा

काठमाडौँ- वेष्टइण्डिजका पूर्वकप्तान लेजेण्डरी क्रिकेटर ब्रायन लारा काठमाडौँ आइपुगेका छन् ।

नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणामा वेष्टइण्डिजका पूर्वकप्तान लारा शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणामा लारा नेपालकाे त्रिभुवन विमानस्थलमा उनलाई क्यानका पदाधिकारीले स्वागत गरेका छन् । लाराले जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेलकाे अवलाेकन गर्नुका साथै खेलाडीसँग पनि साक्षात्कार गर्ने कार्यक्रम रहेकाे क्यानद्वारा जानकारी गराइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button