Uncategorized

दाेलखा गाैरीशंकर गाउँपालिकाकाे मतगणनाकाे पछिल्लाे परिणाममा माओवादीकाे अग्रता कायमै

दाेलखा – गाैरीशंकर गाउँपालिकामा भएकाे स्थानीय तहकाे उपाध्यक्ष पदकाे उपनिर्वाचनकाेला पछिल्लाे मत परिणाममा नेकपा माओवादी केन्द्र नै अगाडि रहे पनि नेकपा एमाले न्यून संख्याकाे फरकले पछ्याइरहेकाे जानकारी प्राप्त भएकाे छ ।

पछिल्लाे परिणाममा वडा नं. १ देिख ४ नं. सम्मकाे मत गणनामा नेकपा माओवादी केन्द्र- १,३८४, नेकपा एमाले- १०१२, नेपाली कांग्रेस- ७९३ र रास्वपा- ६६ प्राप्त गरेका छन् ।

पछिल्लाे परिणाममा वडा नं. ३ र ४ मा प्राप्त मत परिणाम अनुसारः सुर्य – ५६५ रुख – ५५३ माओवादी – ५७५ रहेकाे छ ।

-बद्री दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button