Uncategorized
एन.पी.एल. काे दाेस्राे खेलमा चितवन राइनाेज ५ विकेटले विजयी

कीर्तिपुर काठमाडाैं – एन.पी.एल. टि-२० काे दाेस्राे खेलमा काठमाडाैं गाेर्खाज् चितवन राइनाेजसंग ५ विकेटलेे पराजित भएकाे छ ।
११२ रनकाे लक्ष्य पछ्याएकाे चितवनले १६.४ अाेभरमा ११५ रन बनाएर खेल जितेकाे हाे । मंसिर १५बाट प्रारम्भ भएकाे पहिलाे खेलमा जनकपुर बाेल्टद्वारा विराटनगर किङ्स पराजित भएकाे थियाे । अाज नै कर्णाली याक्स्ले जनकपुर बाेल्टसंग प्रतिस्पर्धा गर्दैछ ।
साेमपाल कामीले कप्तानी सम्हालेकाे कर्णाली याक्स् र अनिल शाहले कप्तानी सम्हालेकाे जनकपुरकाे खेल केही बेरमा सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?