Breaking Newsसमाचार
उपनिर्वाचन अपडेट (ताजा खबर)

जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । माओवादीले अग्रता लिइरहेकाे अवस्था छ ।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा सुरुवाती अग्रता बनाएको नेपाली कांग्रेसलाई पछि पार्दै माओवादीले अग्रता कायम गरेको हो।
नेकपा माओवादी केन्द्रले २२२ मत ल्याउँदा कांग्रेसले २१६ मत ल्याएको छ । यस्तै नेकपा एमालेले १५० मत ल्याएको छ भने राप्रपाले ५ मत ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?