Uncategorizedसमाचार
नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा वाटो सुचारू

मिति २०८१/०५/१६ गते चितवन । भरतपुर म.न.पा. १ पानी ट्याङ्की ओरालो स्थित अविरल वर्षाको कारण नारायणगढ मुग्लिङ सडक खण्डमा सालको रुख र बिजुलीको पोल सहित ढली दुई तर्फी बाटो अबरोध भएकोमा नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा रुखहरु हटाई बाटो दुई तर्फी सुचारु भएको छ। यसवाट अलपत्र परेका यात्रुहरूलाई राहत मिलेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?