पूँजी बजार

सेयर बजार नेप्से परिसूचक १११ दशमलव ९६ अंकले घटेको छ

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १११ दशमलव ९६ अंकले घटेको छ ।

यो सँगै परिसूचक २ हजार ७ सय ८२ दशमलव ६० विन्दुमा पुगेको छ । आज ३ सय ३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ सय ७० रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेप्से इन्डेक्स ३ दशमलव ८६ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४० प्रतिशत, फ्लोट इन्डेक्स ३ दशमलव ९८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ४५ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button