Headlineसमाचार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडाैँ २९ जेठ २०८३ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले बैठकबारे जानकारी दिएको छ।बैठकमा विभिन्न निर्णयहरू हुने अपेक्षा गरिएको छ।

आशा राखाैँ कि प्रधानमन्त्री बालेनले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्, जहाँ सरकारका महत्वपूर्ण निर्णयहरू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button