Headlineअन्तराष्ट्रियखेलकुदसमाचार

फिफा वर्ल्डकप फुटबल २०२६ जेठ २९देखि साउन ४ गतेसम्म हुँदै

काठमाडाैं – विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अर्थात् वि.सं. २०८३ जेठ २९ गतेदेखि साउन ४ गतेसम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुँदैछ ।

२३औं संस्करणको विश्वकप फुटबल सुरु हुन अब तीन हप्ता मात्र बाँकी हुँदा संसारभरका फुटबलप्रेमीहरू उत्साहित भएका छन् । अहिले फुटबल समर्थकहरूको ध्यान फिफा विश्वकपतर्फ पनि केन्द्रित छ ।

विश्वकप महाकुम्भ २०२६

खेल स्थान र समय तालिका नेपाली समयअनुसार यसप्रकार रहेका छन् –

समूह A: मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
जेठ २९: मेक्सिको–द.अफ्रिका १२:४५, कोरिया–चेक ७:४५
असार ४: चेक–द.अफ्रिका ९:४५
असार ५: मेक्सिको–कोरिया ६:४५
असार ११: द.अफ्रिका–कोरिया ६:४५, चेक–मेक्सिको ६:४५

समूह B: क्यानडा, बोस्निया, स्वीट्जरल्यान्ड, कतार
जेठ ३०: क्यानडा–बोस्निया १२:४५
जेठ ३१: कतार–स्वीस १२:४५
असार ५: स्वीस–बोस्निया १२:४५, क्यानडा–कतार ३:४५
असार ११: स्वीस–क्यानडा १२:४५, बोस्निया–कतार १२:४५

समूह C: ब्राजिल, मोरोक्को, स्कटल्यान्ड, हाइटी
जेठ ३१: ब्राजिल–मोरोक्को ३:४५, हाइटी–स्कटल्यान्ड ६:४५
असार ६: स्कटल्यान्ड–मोरोक्को ३:४५, ब्राजिल–हाइटी ६:१५
असार ११: मोरोक्को–हाइटी ३:४५, स्कटल्यान्ड–ब्राजिल ३:४५

समूह D: अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्किए
जेठ ३०: अमेरिका–पाराग्वे ६:४५
जेठ ३१: अष्ट्रेलिया–टर्किए ९:४५
असार ६: अमेरिका–अष्ट्रेलिया १२:४५, टर्किए–पाराग्वे ८:४५
असार १२: टर्किए–अमेरिका ७:४५, पाराग्वे–अष्ट्रेलिया ७:४५

समूह E: जर्मनी, इक्वेडर, आइभरीकोष्ट, कुराकाओ
जेठ ३१: जर्मनी–कुराकाओ १०:४५
असार १: आइभरीकोष्ट–इक्वेडर ४:४५
असार ७: जर्मनी–आइभरीकोष्ट १:४५, इक्वेडर–कुराकाओ ५:४५
असार १२: कुराकाओ–आइभरीकोष्ट १:४५, इक्वेडर–जर्मनी १:४५

समूह F: नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
असार १: नेदरल्यान्ड्स–जापान १:४५, स्वीडेन–ट्युनिसिया ७:४५
असार ६: नेदरल्यान्ड्स–स्वीडेन १०:४५
असार ७: ट्युनिसिया–जापान ९:४५
असार १२: ट्युनिसिया–नेदरल्यान्ड्स ४:४५, जापान–स्वीडेन ४:४५

समूह G: बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
असार २: बेल्जियम–इजिप्ट १२:४५, इरान–न्युजिल्यान्ड ६:४५
असार ८: बेल्जियम–इरान १२:४५, न्युजिल्यान्ड–इजिप्ट ६:४५
असार १३: न्युजिल्यान्ड–बेल्जियम ८:४५, इजिप्ट–इरान ८:४५

समूह H: स्पेन, उरुग्वे, साउदी, केप भर्डे
असार १: स्पेन–केप भर्डे ९:४५
असार २: साउदी–उरुग्वे ३:४५
असार ७: स्पेन–साउदी ९:४५
असार ८: उरुग्वे–केप भर्डे ३:४५
असार १३: केप भर्डे–साउदी ५:४५, उरुग्वे–स्पेन ५:४५

समूह I: फ्रान्स, सेनेगल, इराक, नर्वे
असार ३: फ्रान्स–सेनेगल १२:४५, इराक–नर्वे ३:४५
असार ९: फ्रान्स–इराक २:४५, नर्वे–सेनेगल ५:४५
असार १३: नर्वे–फ्रान्स १२:४५, सेनेगल–इराक १२:४५

समूह J: अर्जेन्टिना, जोर्डन, अल्जेरिया, अष्ट्रिया
असार ३: अर्जेन्टिना–अल्जेरिया ६:४५, अष्ट्रिया–जोर्डन ९:४५
असार ८: अर्जेन्टिना–अष्ट्रिया १०:४५
असार ९: जोर्डन–अल्जेरिया ८:४५
असार १४: अल्जेरिया–अष्ट्रिया ७:४५, जोर्डन–अर्जेन्टिना ७:४५

समूह K: पोर्चुगल, DR कंगो, उज्वेकिस्तान, कोलम्बिया
असार ३: पोर्चुगल–DR कंगो १०:४५
असार ४: उज्वेकिस्तान–कोलम्बिया ७:४५
असार ९: पोर्चुगल–उज्वेकिस्तान १०:४५
असार १०: कोलम्बिया–DR कंगो ७:४५
असार १४: कोलम्बिया–पोर्चुगल ५:१५, DR कंगो–उज्वेकिस्तान ५:१५

समूह L: इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा
असार ४: इंग्ल्यान्ड–क्रोएसिया १:४५, घाना–पानामा ४:४५
असार १०: इंग्ल्यान्ड–घाना १:४५, पानामा–क्रोएसिया ५:४५
असार १४: पानामा–इंग्ल्यान्ड २:४५, क्रोएसिया–घाना २:४५

नकआउट चरण:
राउण्ड अफ ३२: असार १५–२०
राउण्ड अफ १६: असार २०–२४
क्वाटरफाइनल: असार २६–२८
सेमिफाइनल: असार ३१ र असार ३२
तेस्रो स्थान: साउन ३
फाइनल: साउन ४, मध्यराति १२:४५ बजे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button