Headlineअन्तराष्ट्रियअपराध घटना
टेक्सासमा रेलको डिब्बाभित्र ६ जनाको शव फेला

अन्तर्राष्ट्रिय न्यूज एजेन्सी – काठमाडाैं, वैशाख २८ – अमेरिकाको टेक्सास राज्यमा एउटा रेलको डिब्बाभित्र ६ जनाको शव फेला परेको छ।
नियमित जाँचका क्रममा अधिकारीहरूले शवहरू भेटेका हुन्। मृतकहरूको पहिचान र मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
यस घटनाले रेल यातायातमा सुरक्षा र निगरानीबारे गम्भीर प्रश्न उठाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?