Uncategorized

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना शुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अब छिटै नै सुरु हुने जानकारी प्राप्त भएको छ । 

काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्वदलीय बैठक बसिसकेको र केही समयपछि मतगणना सुरु हुने जानकारी दिएका छन् । 

काठमाडौं–१ मा नेकपा एमालेबाट मोहनराज रेग्मी, नेपाली कांग्रेसबाट प्रबल थापा क्षेत्री, राप्रपाबाट रवीन्द्र मिश्र, रास्वपाबाट रञ्जु दर्शना, नेकपाबाट मेनुका भण्डारीलगायत उमेदवार रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button