Uncategorized

दाेलखामा दशैंकाे फूलपातीमा नयाँ इतिहासकाे थालनी

२०८२ साल असाेज १३ – नेपाल सम्वत् ११४५ काैलाथ्वः सप्तमी साेमबार

दाेलखा – दोलखामा यस वर्षको विजयादशमी पर्व विशेष उल्लासका साथ सुरु भएको छ। नेपाल सेनाले परम्परागत विधिअनुसार फुलपाती लिन आरम्भ गरेसँगै दशैँको चहलपहल अझै प्रष्ट भएको छ। नेपालमा विजयादशमी मात्र धार्मिक चाड नभई राष्ट्रिय एकता, सांस्कृतिक सम्पदा र सामाजिक सौहार्दको प्रतिकका रूपमा हेरिन्छ। हरेक वर्ष आश्विन शुक्ल सप्तमीका दिन सुरु हुने फुलपातीको आगमनले विजयादशमी पर्वको औपचारिक प्रारम्भको संकेत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button